SHARE
बासुरी खबर · बुधबार ३ मंिर २०८२ ०३:३३ AM · 1 मिनेट पढाइ

गोल्मराजा–नन्दलादेवी जात्रामा भलिबल प्रतियोगिता, पहिलो पुरस्कार ५० हजार

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका–२ ले गोल्मराजा तथा नन्दलादेवी जात्राको अवसरमा “प्रथम वडा अध्यक्ष कप २०८२” भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । वडा नम्बर २ को पहलमा आयोजित प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई ट्रफी र मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ ।