SHARE
कर्पोरेट समाचार · बिहीबार ४ मंिर २०८२ १०:२५ AM · 1 मिनेट पढाइ

सय रोपनी जग्गामा व्यवसायिक किवी खेती, १० हजार किलो उत्पादन हुने अनुमान

रामेछाप । जिल्लामा खेतीयोग्य जमिन बाझिँदै गर्दा रामेछापका केही किसानहरू व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीका एक किसानले व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन् । उमाकुण्ड–२ बाम्तिभण्डरका किसान अनन्त खड्काले बाँझो बसेको आफ्नो करिब एक सय रोपनी जग्गामा व्यावसायिक रूपमा किवी खेती गर्दै आएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार