SHARE
कर्पोरेट समाचार · बिहीबार ४ मंिर २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकले शून्य प्रिमियममा ५० करोड रुपैयाँसम्म सेयर कर्जा दिने

काठमाडौं । एनआईसी एशिया बैंकले सेयर धितो राखेर कर्जा प्रवाह गरिने ‘एनआईसी एशिया सेयर लोन’ योजना सार्वजनिक गरेको छ। बैंकले शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा ‘सेयर लोन’ योजना ल्याएको हो । यो योजनामार्फत बैंकले लगानीकर्तालाई सहज, किफायती र लचिलो कर्जा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार