SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८२ १०:३४ AM · 1 मिनेट पढाइ

क्रान्तिकारी नेता ‘विप्लव’को हातमा रातो गुलाफ (तस्बिरहरु)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गरे । चन्दको दलले गुलाब निर्वाचन चिह्न पाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार