SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

सहकारी छानबिन प्रतिवेदनको ‘४४९ पेज’ पढेर क्याविनेटले पुनः अनुसन्धान गरोस् : वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानबिन प्रतिवेदनलाई पुनअध्ययन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार नख्खु कारागारमा पूर्व सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले संसदले बनाएको छानबिन प्रतिवेदनमा एमालेको नियत राम्रो नभएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार