SHARE
बिजनेस पाना · आइबार​ ३० कात्िक २०८२ १२:४६ PM · 1 मिनेट पढाइ

एनपीएल हेर्न गाडी लिएर जाँदै हुनुहुन्छ? यी हुन् पार्किङको लागि तोकिएका क्षेत्र

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको लागि ट्राफिक व्यवस्थापनको टुंगो लगाएको छ । कार्यालयका अनुसार काठमाडौँको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता हेर्नको लागि सवारी साधन लिएर जाने दर्शकका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना