१ सय २० दिनमा लिग सुरु गर्ने एन्फाको प्रस्ताव!
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले १ सय २० दिनभित्र सहिद स्मारक‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बोलाएको लिगका सरोकारवालाहरुसँगको बैठकमा एन्फा महासचिव किरण राईले तयारीका लागि १ सय २० दिन भयो भने ए डिभिजन लिग गर्न सक्ने बताएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
