SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ साउन २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

बामदेवलाई भित्र्याउँदै नेपालले भने – कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । शुक्रबार नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतमलाई नेकपा एसमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई निरन्तर दिने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार