व्यथित साहित्य सम्मान वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई प्रदान गरिने
कात्तिक २४, काठमाडौं । साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘व्यथित साहित्य सम्मान’ यस वर्ष वरिष्ठ साहित्यकार डाक्टर तुलसी प्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ संवाद
