SHARE
कर्पोरेट समाचार · मङगलबार २५ कात्िक २०८२ ११:५९ AM · 1 मिनेट पढाइ

डिशहोम र द ट्राङक्विलिटी स्पासँबीच साझेदारी, डिशहोमका ग्राहकलाई स्पा र सलोन सेवामा २५%छुट हुने

काठमाडौं । डिशहोमले द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको छ । नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी द ट्राङक्विलिटी स्पासँग डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सहकार्य सुरु गरिएको कम्पनीले जनाएको छ । समझदारी पत्रमा डिशहोमका तर्फबाट नयाँ उत्पादन विकास अधिकारी प्रमुख सबिन महर्जन र द ट्राङक्विलिटी प्रमुख सञ्चालन अधिकृत रणिल फाइजोले हस्ताक्षर गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार