SHARE
कर्पोरेट समाचार · मङगलबार २५ कात्िक २०८२ ०२:३७ PM · 1 मिनेट पढाइ

बिमा सूचना केन्द्र स्थापना गर्ने तयारी

काठमाडौं । बिमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको छ । नेपाल बिमा प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रमबाट प्राप्त राय–सुझावका आधारमा प्रारम्भिक मस्यौदा परिमार्जन गरी केन्द्र स्थापनाको कार्य छिट्टै अघि बढाइने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार