SHARE
हाम्रो खेलकुद · शनिबार २२ कात्िक २०८२ ०५:१७ AM · 1 मिनेट पढाइ

साम्बाको डेब्युमा वेलिंगटन फिनिक्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को डेब्युमा उनी सम्मिलित टोली वेलिंगटन फिनिक्सले ए लिगमा बराबरी खेलेको छ। फिनिक्स र क्यानबेरा युनाइटेडबीचको‌ खेल १-१ को बराबरीमा टुंगिएको छ। खेलमा पहिलो‌ अग्रता क्यानबेराले लिएको थियो। क्यानबेराका लागि जोसेफिन ओलिसिनोले १८ औं मिनेटमा गोल गरेकी थिइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद