नेपालद्वारा भारतलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा भारतलाई १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालका लागि तीनै ब्याटरले उत्कृष्ट ब्याटिङ गरे। ओपनर राशिद खानले ५५ बनाए। रिटायर्ड हर्ट हुनुअघि राशिदले ६ छक्का र ४ चौका प्रहार गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
