झापा महिला गोल्डकप सेमिफाइनल – विभागीय डर्बी हुँदै
दिपक बोहोरा, झापा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज विभागीय डर्बी हुँदैछ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले एक अर्कोको सामना गर्नेछन् । खेल दिउँसो दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेताले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
