मेची भन्सारबाट १५ अर्ब ९३ करोड राजस्व असुली

झापा, २ साउन : मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व असुली गरेको छ ।