SHARE
कर्पोरेट समाचार · शनिबार २२ कात्िक २०८२ १०:३९ AM · 1 मिनेट पढाइ

यो झन खर्च गर्ने समय हो : गभर्नर पौडेल

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले प्रविधिको विकासले व्यवसायको प्रकृति र मागको शैली बदलिरहेकोले आर्थिक गतिविधि तीव्र बनाउन नयाँ योजना बनाउन तथा डिमान्ड बढाउन आवश्यक रहेको औँल्याएका छन्। शनिबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० उनले प्रविधिको विकासले व्यवसायको प्रकृति र मागको शैली बदलिरहेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार