SHARE
कर्पोरेट समाचार · शनिबार २२ कात्िक २०८२ ०४:०२ PM · 1 मिनेट पढाइ

त्रिभुवन बिमानस्थलमा लाइटिङमा समस्या आउँदा हवाई उडान प्रभावित

काठमाडौ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५:३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा होल्ड भएका छन् । अहिले अन्तरास्ट्रिय उडानमा जान लागेका र आएका हवाइहरु प्रभावित भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार