SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २१ कात्िक २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

लक्ष्मी सनराइज क्यापिटलद्धारा १५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न सभाले आ.व. २०८१-०८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, र नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि लेखा परिक्षकका रूपमा एन.बी.एस.एम. एण्ड एशोसिएट्सलाई निरन्तरता दिने निर्णय गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार