SHARE
बासुरी खबर · मङगलबार १८ कात्िक २०८२ ०१:५७ AM · 1 मिनेट पढाइ

कागेश्वरी मनोहराका नगरप्रमुख कार्की संयुक्त शहर तथा स्थानीय सरकार एशिया–प्रशान्त परिषद्मा निर्वाचित

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की संयुक्त शहर तथा स्थानीय सरकार एशिया–प्रशान्त (UCLG ASPAC) का परिषद् सदस्यमा निर्वाचित भएका छन्। हालै दक्षिण कोरियाको गोयाङ सहरमा सम्पन्न संस्थाको १० औँ सम्मेलनले कार्कीलाई परिषद् सदस्यका रूपमा चयन गरेको हो।