बन्देउमा भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापनका कृतिम घटना अभ्यास
सिन्धुपाल्चोक । सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले बन्देउमा गरेको यस कृतिम घटना अभ्यास भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापनका विभिन्न चरणहरूको व्यवहारिक अभ्यास गरेको छ । सो अभ्यासमा चेतावनीदेखि लिएर लाठी चार्ज, अश्रुग्यास, पानीको फोहोरा, हवाई फायर र घाइतेको उद्धारसम्मको दृश्य प्रस्तुत गरिएको थियो ।
