SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८२ ०९:११ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकको सीईओ शाक्यले सम्हाले पदभार

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडका सीईओ सुजितकुमार शाक्यले पदभार सम्हालेका छन् । बैंकको ७३६औं सञ्चालक समिति बैठकले उनलाई सीईओ नियुक्त गरेको थियो । करिब तीन दशकदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा काम गरेको शाक्यकको अनुभव छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार