SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

शेयर बजारमा दोहोरो अंकको गिरावट,२५९६ विन्दुमा सूचक

 काठमाडाैं। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक ११.२९ अंकले घटेर २ हजार पाँच सय ९६.१२ विन्दुमा आइपुगेको छ । नेप्से सूचक घटे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्यले बढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार