SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८२ ०३:४२ PM · 1 मिनेट पढाइ

विनोद चौधरी : नयाँ पुस्ताको निराशा सम्बोधन गर्न पार्टीले नयाँ ढंगले अघि बढ्नुपर्छ”

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले पार्टीले नयाँ पुस्ताको निराशा बुझ्न र नन–पोलिटिकल तथा प्रोफेसनल पात्रहरूलाई पार्टीमा आकर्षित गर्न गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । बैठकमा धारणा राख्दै चौधरीले भने, “हाम्रो पार्टी ल्याटरल इन्ट्रीको पक्षमा अत्यन्त कमजोर छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार