सानीपलाँतीमा क्षेमादेवी वार्षिक मेला तथा प्रथम बृहत सांस्कृतिक कार्यक्रम हुँदै
बाह्रविसे । क्षेमादेवी भगवती माताको वार्षिक मेला तथा प्रथम बृहत् सांस्कृतिक कार्यक्रम–२०८२ हुने भएको छ । श्री क्षेमादेवी नमुना गुठी समूह परिवार, बाह्रबिसे–४ को आयोजनामा सानीपलाँती स्थित क्षेमादेवी मन्दिर प्राङ्गणमा कार्तिक १८ गते कार्यक्रम हुन लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
