शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा वैशाख २१ बाट सुरू हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा सार्ने निर्णय गरेको छ। अब परीक्षा वैशाख २१ गतेदेखि सुरू हुने बोर्डले जनाएको छ। मंगलबार साँझ बसेको बोर्ड बैठकले परीक्षा सार्ने निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
