पूर्वमन्त्री बस्नेतको पहलमा बाह्रविसे नगरपालिकालाई दमकल प्राप्त
बाह्रविसे । सिन्धुपाल्चोक जिल्लाको बाराबिसे नगरपालिकाले बारुण यन्त्र दमकल प्राप्त गरेको छ। जापान सरकारको भोलेन्टर क्रस नेपालको समन्वयमा नगरपालिकाले प्राप्त गरेको नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पहलमा जापान सरकारले उक्त दमकल प्रदान गरेको उहाँले जानकारी दिए ।
