बलेफी ५ मा धानबालीको क्षती बिवरण निकाल्दै वडा कार्यालय
बलेफी । बालेफी गाउँपालिका वडा नम्बर ५ ले गत बुधबार देखि परेको पानीले क्षती भएको धानबालीको विवरण संकलन थालेको छ । शनिबार वडा अध्यक्ष यादव ठकुरीले गत बुधबारदेखि परेको बर्षाले किसानको धानबाली क्षतिको संकलन गर्न थालेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
