SHARE
बासुरी खबर · आइबार​ १६ कात्िक २०८२ १२:१० PM · 1 मिनेट पढाइ

चार सामाजिक समितिद्वारा मेलम्ची खानेपानी समितिमा तालाबन्दी

काठमाडौ । सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (सुप) अन्तर्गतका ह्योल्मो सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति, याङ्री लार्के स्थानीय सरोकार समिति, इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति र मण्डन उपत्यका सामाजिक उत्थान समाज द्वारा आजदेखि मेलम्ची खानेपानी विकास समिति, केन्द्रीय कार्यालय काठमाडौंमा ताला बन्दी गरिएको छ ।