प्रदेश मन्त्री कृष्णकुमार तामाङको नेतृत्वमा सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूको भेटघाट
काठमाडौ । सिन्धुपाल्चोक जिल्लाबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा भेटघाट गरेका छन् । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू सदैव जनसेवामा समर्पित रहनुपर्ने विश्वासका साथ जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूले आपसी समन्वयका उद्देश्यले संयुक्त रूपमा भेटघाट गरेका हुन् ।
