SHARE
बासुरी खबर · सोमबार १७ कात्िक २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

मेलम्चीको गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, यस्ता कार्यक्रमलाई निरन्तरता दिन पर्नेमा नगरप्रमुख तामाङको जोड

मेलम्ची । मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो।