SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८२ ११:२४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष निर्मल ढकालले लिए शपथ

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नवनियुक्त निर्मल ढकालले पद तथा गोपनीयताको शपथ लिइका छन् । सोमबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई शपथ दिलाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार