सन नेपाल लाइफ इन्स्योरेन्सलाई ‘बीबीबी पल्स’ रेटिङ
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बीबीबी पल्स’ रेटिङ प्राप्त गरेको छ। कम्पनीले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै यो रेटिङ प्राप्त गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
