SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८२ १२:०१ PM · 1 मिनेट पढाइ

एनपीएलको दोस्रो संस्करणमा सह–प्रायोजक बन्यो ओमोडा एन्ड जेइको, उत्कृष्ट खेलाडीलाई ब्रान्डको प्रिमियम गाडी उपहार

काठमाडौं । ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपीएल सिजन–२ को ‘म्यान अफ द टुर्नामेन्ट’ लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार