SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८२ ०२:५३ PM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते पत्रकारको भेट

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकार दीपेन्द्र ढुङगानाले भेट गरेका छन् । सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा घाइते पत्रकारहरूको सवाल र मन्त्रालयले गर्ने सहजीकरणका विषयमा छलफल भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार