SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८२ ०४:३१ PM · 1 मिनेट पढाइ

‘स्मार्ट’ सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । ‘स्मार्ट’ सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । नेपाल पिएचडी एसोसिएसनको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मेलनमा सहरी विकासको योजना बनाउँदा आवश्यक पर्ने नीति, नियम र पूर्वाधारको विषयमा छलफल भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार