SHARE
ओएसनेपाल · आइबार​ ९ कात्िक २०८२ ०२:२० PM · 1 मिनेट पढाइ

स्रोत नखुलेको करिब ७० लाखसहित पक्राउ परेकाविरुद्ध आठ दिन म्याद थप

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ८५ हजार रकम र सुनका गहनासहित पक्राउ गरेका दुई जनामाथि आठ दिन म्याद थप गरिएको छ ।