३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र महानिर्देशकको हेरफेर
‘काठमाडौँ, ९ कात्तिक : गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो ।
