SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २ साउन २०८२ ०१:५२ AM · 1 मिनेट पढाइ

सूर्यमा भयानक फिलामेन्ट विस्फोट, ज्वालामुखीजस्ता आगाका लप्का ४ लाख किलोमिटर टाढासम्म पुगे

जुलाई १५ मा सूर्यको उत्तरपूर्वी किनाराबाट एक विशाल “फिलामेन्ट” विस्फोट भएको थियो, जसले सूर्यको सतहमै केहीबेरका लागि ठूलो रूपान्तरण ल्यायो र अन्तरिक्षतर्फ कोरोनल मास इजेक्सन (सीएमई) नामक ऊर्जा विस्फोट पठायो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर