SHARE
हाम्रो खेलकुद · आइबार​ ९ कात्िक २०८२ ०९:१७ AM · 1 मिनेट पढाइ

नेपाललाई चुनौतिपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले २ सय ६३ रनको चुनौती दिएको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो। अमेरिकाले मध्यम सुरूवात गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद