SHARE
हाम्रो खेलकुद · आइबार​ ९ कात्िक २०८२ १२:५६ PM · 1 मिनेट पढाइ

नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आज अमेरिकासँग १ सय ६ रनको लज्जास्पद हार बेहोरेको छ। जितसँगै अमेरिका लिग टु अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। टि-ट्वान्टी विश्व कप छनोटमा सानदार प्रदर्शन गरेको नेपालले आज अत्यन्त कमजोर प्रदर्शन गर्यो। नेपाल ब्याटिङ र बलिङ दुवैमा फितलो रह्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद