SHARE
हाम्रो खेलकुद · आइबार​ ९ कात्िक २०८२ ०४:३९ PM · 1 मिनेट पढाइ

सिटी स्तब्ध, आर्सनल थप मजबुत

एजेन्सी – एस्टन भिल्लाले प्रिमियर लिगमा उच्च प्रदर्शन जारी राख्दै आज म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ। भिल्ला पार्कमा भएको खेलमा डिफेन्डर म्याटी क्यासले १९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यो जितसँगै एस्टन भिल्लाले लगातार चौथो जित हासिल गरेको छ। प्रशिक्षक युनाई एमरीको टोलीले खेलभर मजबुत डिफेन्स गर्दै सिटीका स्टार खेलाडीलाई रोक्न सफल भयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद