‘एल क्लासिको’ मा रियल म्याड्रिडको जित
एजेन्सी – एल क्लासिकोमा यस पटक रियल म्याड्रिडले सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धा खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकाल्यो । सान्टियागो बेर्नाबेउमा भएको यो खेलमा केलियन एमबाप्पे र जुड बेलिङ्घमका गोलले रियल विजयी भयो । २२ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे। फर्मिन लोपेजले ३९ औं मिनेटमा बराबरी गोल गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
