SHARE
कर्पोरेट समाचार · मङगलबार ९ बैशाख २०८२ ०३:२६ PM · 1 मिनेट पढाइ

मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा ४७ लाख ९० हजार ९५२ रुपैयाँ चन्दाभेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ मा चारपटक मुक्तिनाथमा पाँचवटा भेटी सङ्कलन बाकस राखिएका मुक्तिनाथ विकास समितिले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार