मछिन्द्र र चर्च ब्वाइजले बराबरी खेले
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको शुक्रवारको पहिलो खेलमा मछिन्द्र र चर्च ब्वाइजले १-१ को बराबरी खेलेका हुन् । ४९औं मिनेटमा मछिन्द्रका राहुल कुमार योञ्जनले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
