SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २ साउन २०८२ ०८:०८ AM · 1 मिनेट पढाइ

हेल्प नेपालको दोस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा दोस्रो खेल आज खेल्दैछ। माल्दिभ्समा जारी च्याम्पियन्स लिगको दोस्रो खेलमा हेल्प नेपालले घरेलु टोली क्लब एचडिसिको सामना गर्दैछ । दुवै टोलीबीच नेपाली समयअनुसार बेलुका १०:०० बजे सुरु हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद