पुलिस शीर्ष स्थानमा उक्लियो
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु-१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको तेस्रो खेलमा सातदोबाटो युथ क्लबलाई ८-० ले पराजित गरेसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। पुलिसको जितमा रोनी विर विक्रम सिंह र रिजन राज गौतमले ह्याट्रिक पूरा गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
