SHARE
कर्पोरेट समाचार · आइबार​ ९ कात्िक २०८२ ११:५८ AM · 1 मिनेट पढाइ

मन्त्रालयको सबै बैठक ‘लाइभ’ गर्ने नवनियुक्त खेलकुद मन्त्री गुप्ताको निर्णय

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू नेतृत्वको मन्त्रालय मातहतका सबै निकायका बैठकहरू प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्रालयमा पदभार सम्हाल्दै पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा मन्त्री गुप्ताले हस्ताक्षर गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार