SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २ साउन २०८२ ०५:०० PM · 1 मिनेट पढाइ

टेबल टेनिस लिगमा स्ट्याग ग्लोबलको सहकार्य निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)- स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा अर्को महिना स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन थ्री हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा प्रतियोगिता भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद