SHARE
ओएसनेपाल · शुक्रबार​ ७ कात्िक २०८२ १२:३७ PM · 1 मिनेट पढाइ

झापामा करेन्ट लागेर एक महिलाको मृत्यु

काठमाडौँ । बिर्तामोड नगरपालिका-१० फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।आज दिउँसो आफ्नो घरमा बिजुलीको तार मर्मत गर्न खोज्दा स्थानीय ५५ वर्षीया तालामाई मर्डीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा करेन्ट लागेको आशंका गरिएको प्रहरीले गरेको छ ।