SHARE
ओएसनेपाल · शुक्रबार​ ७ कात्िक २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

महोत्तरीको बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी, कात्तिक ७ –महोत्तरी र धनुषा छुट्याउँदै भारत झर्ने बिगही नदीमा दुई देशको साझा घाट बनेको छ । बिगही नदीको यो करिब दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठघाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नं ६, ७ र ८, धनुषाको मुखियापट्टी मुसर्नियाँ गाउँपालिका–३ को तुलसियाही र भारततर्फ मधवापुर र रामपुर बजारका बर्तालुका लागि हो ।